सम्बन्धित भिडियो हेर्न यो बक्समा किलक गर्नुस
![]() |
जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्। उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।
कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।‘मुन्द्रेको कमेडी क्लबमा रवि ओडलाई फुलन्देवीको आमाले जिस्काएर हैरान पारेकी छन् । यस कमेडी क्लबमा नेपाल आइडलका विजेता उपस्थित भएका छन् । हेर्नुहोस् रमाइलो भिडियो ।
सम्बन्धित भिडियो हेर्न यो बक्समा किलक गर्नुस
![]() |