सम्बन्धित भिडियो हेर्न यो बक्समा किलक गर्नुस
|
थापाले केही दिनअघि खेलेको एउटा कुस्तीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सानो कदका देव थापा बडेमानका भारतीय पहलमानसँग साहसिक एवं चतुरतापूर्वक भिडिरहेका देखिन्छन् ।
यी भिडियो हेरेपछि पहिले त धेरैको मनमा सवाल उठ्छ कि यो वास्तविक भिडन्त हो कि नियोजित ? डब्लुडब्लुई रेस्लिङ जस्तो ‘नाटक’ त होइन ?
यस विषयमा हामीले बुझ्न चाह्यौं, नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणासँग । उनले रेस्लिङजस्तो कुस्ती नाटकीय नहुने बताए । देव थापाले भारतका विभिन्न स्थानमा हुने ‘दंगल’ (कुस्ती प्रतियोगिता) मा भाग लिएर चर्चा कमाइरहेको उनले सनाए ।
‘त्यो वास्तविक भिडन्त नै हो, देवले आफ्नो टेक्निकको बलले विशाल ज्यानका पहलमानलाई आच्छु–आच्छु पार्न सक्छन्,’ श्रेष्ठले भने ।
भाइरल भिडियोमा देखिएको भिडन्त राजस्थानको एउटा गाउँमा भएको हो, जहाँ देवले स्थानीय कुस्तीवाज ज्वाला सिंहसँग भिडेका छन् । आफूभन्दा दोब्बर साइज र उमेरका देखिने ज्वाला सिंहलाई छरिता देवले हराबरा खेलाएको देखिन्छ ।
प्रतिस्पर्धा सुरु गर्ने क्रममा सञ्चालकले देवलाई ‘नेपालका सबैभन्दा ठूला पहलमान’ संज्ञा दिन्छन् ।
‘इस से बडा नेपालमे कोही पहलमान नहिँ है,’ उनी भन्छन् ।
हेर्नुहोस् भिडियो

<iframe width="708" height="398" src="https://www.youtube.com/embed/AnmzoB7cJaE" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>५ पुस, काठमाडौं । जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले देवको समर्थनमा हुटिङ गरिरहेको पाउनुहुनेछ ।
थापाले केही दिनअघि खेलेको एउटा कुस्तीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सानो कदका देव थापा बडेमानका भारतीय पहलमानसँग साहसिक एवं चतुरतापूर्वक भिडिरहेका देखिन्छन् ।
यी भिडियो हेरेपछि पहिले त धेरैको मनमा सवाल उठ्छ कि यो वास्तविक भिडन्त हो कि नियोजित ? डब्लुडब्लुई रेस्लिङ जस्तो ‘नाटक’ त होइन ?
यस विषयमा हामीले बुझ्न चाह्यौं, नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणासँग । उनले रेस्लिङजस्तो कुस्ती नाटकीय नहुने बताए । देव थापाले भारतका विभिन्न स्थानमा हुने ‘दंगल’ (कुस्ती प्रतियोगिता) मा भाग लिएर चर्चा कमाइरहेको उनले सनाए ।
‘त्यो वास्तविक भिडन्त नै हो, देवले आफ्नो टेक्निकको बलले विशाल ज्यानका पहलमानलाई आच्छु–आच्छु पार्न सक्छन्,’ श्रेष्ठले भने ।
भाइरल भिडियोमा देखिएको भिडन्त राजस्थानको एउटा गाउँमा भएको हो, जहाँ देवले स्थानीय कुस्तीवाज ज्वाला सिंहसँग भिडेका छन् । आफूभन्दा दोब्बर साइज र उमेरका देखिने ज्वाला सिंहलाई छरिता देवले हराबरा खेलाएको देखिन्छ ।
प्रतिस्पर्धा सुरु गर्ने क्रममा सञ्चालकले देवलाई ‘नेपालका सबैभन्दा ठूला पहलमान’ संज्ञा दिन्छन् ।
‘इस से बडा नेपालमे कोही पहलमान नहिँ है,’ उनी भन्छन् ।
हेर्नुहोस् भिडियो
यी भिडियो हेरेपछि पहिले त धेरैको मनमा सवाल उठ्छ कि यो वास्तविक भिडन्त हो कि नियोजित ? डब्लुडब्लुई रेस्लिङ जस्तो ‘नाटक’ त होइन ?
यस विषयमा हामीले बुझ्न चाह्यौं, नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणासँग । उनले रेस्लिङजस्तो कुस्ती नाटकीय नहुने बताए । देव थापाले भारतका विभिन्न स्थानमा हुने ‘दंगल’ (कुस्ती प्रतियोगिता) मा भाग लिएर चर्चा कमाइरहेको उनले सनाए ।
‘त्यो वास्तविक भिडन्त नै हो, देवले आफ्नो टेक्निकको बलले विशाल ज्यानका पहलमानलाई आच्छु–आच्छु पार्न सक्छन्,’ श्रेष्ठले भने ।
भाइरल भिडियोमा देखिएको भिडन्त राजस्थानको एउटा गाउँमा भएको हो, जहाँ देवले स्थानीय कुस्तीवाज ज्वाला सिंहसँग भिडेका छन् । आफूभन्दा दोब्बर साइज र उमेरका देखिने ज्वाला सिंहलाई छरिता देवले हराबरा खेलाएको देखिन्छ ।
प्रतिस्पर्धा सुरु गर्ने क्रममा सञ्चालकले देवलाई ‘नेपालका सबैभन्दा ठूला पहलमान’ संज्ञा दिन्छन् ।
‘इस से बडा नेपालमे कोही पहलमान नहिँ है,’ उनी भन्छन् ।
हेर्नुहोस् भिडियो
<iframe width="708" height="398" src="https://www.youtube.com/embed/AnmzoB7cJaE" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>